दक्षिण कोरिया थप नेपाली कामदार लैजान तयार

काठमाडौं । कोरोना कहरका कारण विभिन्न देशमा कार्यरत नेपाली कामदार स्वदेश फर्कने दिन कुरिरहेका बेला दक्षिण कोरिया सरकारले भने इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षामा युवाहरूलाई सामेल गरेर कोरिया लान तयार रहेको जानकारी दिएको छ। जेठ ६ गते मंगलबार रोजगार विभागमा भएको बैठकमा नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क हि सुङ ले उक्त जानकारी दिदै कार्यक्रम … Continue reading दक्षिण कोरिया थप नेपाली कामदार लैजान तयार